करौँजा
Romanized: karaumjaa, karaunjaa, karaumj, karaunja
तितो र अमिलो स्वाद हुने आयुर्वेदमा रुचिवर्धक र तृष्णानाशक भनिएको वनस्पति फल विशेष; करौँदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत करञ्ज]
१.
तितो र अमिलो स्वाद हुने आयुर्वेदमा रुचिवर्धक र तृष्णानाशक भनिएको वनस्पति फल विशेष; करौँदा।
२.
पिरो, तितो स्वादको गरम गुण हुने, साना काला दाना हुने एक वनस्पति; कालो जिरा; मुग्रेलो।