करौती

Romanized: karautee, karautii, karauti

ना. रेटेर काठ आदि चिर्ने एकापट्टि मुठ जडिएको एक किसिमको दाँतीदार फलामे हतियार; सानो खालको आरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. रेटेर काठ आदि चिर्ने एकापट्टि मुठ जडिएको एक किसिमको दाँतीदार फलामे हतियार; सानो खालको आरा।

सम्बन्धित शब्दहरू