करौँती

Romanized: karaunti, karaumtee, karauntee, karauntii

पाकेपछि कालो र गुलियो हुने, मसिना फल फल्ने एक काँडादार वृक्ष; त्यसकै फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पाकेपछि कालो र गुलियो हुने, मसिना फल फल्ने एक काँडादार वृक्ष; त्यसकै फल।
२.
सानो करौँतो; सानो खालको आरा।

सम्बन्धित शब्दहरू