करौंत

Romanized: karaunta, karaumt, karaunt, karaungta

ना. [हि. करौत, सं. कर्तनी] काठ चिर्ने काम गरिने, चौकोसमा जडिएको, दाँती भएको, चेप्टो र लामो फलामको पाता; ठुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [हि. करौत, सं. कर्तनी] काठ चिर्ने काम गरिने, चौकोसमा जडिएको, दाँती भएको, चेप्टो र लामो फलामको पाता; ठुलो आरा।

सम्बन्धित शब्दहरू