करौंदा
Romanized: karaumdaa, karaundaa, karaunda, karaumd
ससाना पात, सेतो फूल, साना गोल फल लाग्ने एक प्रकारको काँडे रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ससाना पात, सेतो फूल, साना गोल फल लाग्ने एक प्रकारको काँडे रुख।
२.
त्यसैको फल; करमर्द।
३.
सेतोरातो मिसिएको अमिलो फल; करञ्ज।