करौँतेझार

Romanized: karaumtejhaara, karaumtejhaar, karauntejhaara, karaumtejhar

पातका दुई छेउमा करौँतीका दाँतजस्ता मसिना काँडा हुने झार (घाँस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पातका दुई छेउमा करौँतीका दाँतजस्ता मसिना काँडा हुने झार (घाँस)।

सम्बन्धित शब्दहरू