तीन फटाका

Romanized: tina phataakaa, tina phataaka, tina phatakaa, tina fataakaa

वैष्णवहरूले लाउने ठाडो तिनधर्के टिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वैष्णवहरूले लाउने ठाडो तिनधर्के टिको।

सम्बन्धित शब्दहरू