तीनसाँचे
Romanized: tinasaamche, tinasamche, tinasaanche, tinasanche
माल, अदालत र गोश्वाराका गरी जम्मा तीन साँचा वा ताल्चा लाग्ने खजाना (राणाकाल वा सोपछि पनि मालअड्डाको खजानालाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
माल, अदालत र गोश्वाराका गरी जम्मा तीन साँचा वा ताल्चा लाग्ने खजाना (राणाकाल वा सोपछि पनि मालअड्डाको खजानालाई दिइएको नाम)।