तीनसल्ली
Romanized: teenasalli, tinasallee, tinashalli, tiinasalli
तीन सल्ला बराबर घाम माथि आउने अर्थात् दिनको लगभग नौ बजेको वेला वा भड्किएको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तीन सल्ला बराबर घाम माथि आउने अर्थात् दिनको लगभग नौ बजेको वेला वा भड्किएको समय।