एकसल्ली
Romanized: ekasallee, ekashalli, ekashallee, ekashallii
दिनको समय मापन गर्ने एकाइ; प्रहर; सामान्यत: ३ घण्टाको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दिनको समय मापन गर्ने एकाइ; प्रहर; सामान्यत: ३ घण्टाको समय।
२.
एक सल्लाको लम्बाइबराबर घाम डुब्न बाँकी रहेको वा यति नै दूरीसम्म सूर्योदय भएको; सूर्यास्त हुँदा एउटा सल्लाको नापमा रहेको।