एकसरिनु
Romanized: ekasharinu, ekasarinu
ढिकीमा कुटेको धान केही बाँकी रही आधाभन्दा बेसी चामल हुनु; आधाआधीभन्दा बढी कुटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ढिकीमा कुटेको धान केही बाँकी रही आधाभन्दा बेसी चामल हुनु; आधाआधीभन्दा बढी कुटिनु।
२.
कुनै काम आधाआधीभन्दा बेसी वा एकोहोरो रूपमा गरिनु ।