एकसरो

Romanized: ekasharo, ekasaro

भित्री नभएको वा भित्री नहालिएको; दोबरी नभएको; दोबरी नपारिएको; एक तह मात्र भएको; एक तहको (लुगा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भित्री नभएको वा भित्री नहालिएको; दोबरी नभएको; दोबरी नपारिएको; एक तह मात्र भएको; एक तहको (लुगा)।
२.
एक जनाको मात्र व्यवहार चल्ने (मालसामान) ; कुनै मालसामान नदोहोऱ्याईकन एकएकवटा मात्र जोडिएको।

सम्बन्धित शब्दहरू