एकन्नरो

Romanized: ekannaro

एउटै काँधमा बोक्न सकिने भारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
एउटै काँधमा बोक्न सकिने भारी।
२.
दिनमा एक एटक आउने (ज्वरो)।

सम्बन्धित शब्दहरू