एकनाले
Romanized: ekanaale, ekanale
एक खण्ड वा पाखो मात्र भएको; एक एक कोठाको लाइन, नाल वा पाटो मात्र भएको; एकतर्फी; एकसरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [एक+नाल+ए]
1
एक खण्ड वा पाखो मात्र भएको; एक एक कोठाको लाइन, नाल वा पाटो मात्र भएको; एकतर्फी; एकसरो।