एकनारीव्रत
Romanized: ekanaarivrata, ekanaarivrat, ekanaariwrata, ekanarivrat
पत्नीव्रत; एक नारीलाई मात्र पत्नी स्वीकार गरी सन्तुष्ट हुने कार्य; स्त्रीव्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पत्नीव्रत; एक नारीलाई मात्र पत्नी स्वीकार गरी सन्तुष्ट हुने कार्य; स्त्रीव्रत।