एकपत्नीव्रत
Romanized: ekapatnivrat, ekapatniwrata, ekapatniwrat, ekapatneevrata
एउटै स्त्रीबाहेक अर्कोसित विवाह वा प्रेम सम्बन्ध नराख्ने व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै स्त्रीबाहेक अर्कोसित विवाह वा प्रेम सम्बन्ध नराख्ने व्रत।
२.
एउटी पत्नीसँग मात्र प्रेम सम्बन्ध स्थापित गर्ने (पुरुष)।