एकपत्नीक
Romanized: ekapatnik, ekapatneeka, ekapatneek, ekapatniik
एक मात्र पत्नी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत एक+पत्नी+क]
1
एक मात्र पत्नी भएको।