एकनास
Romanized: ekanaasa, ekanaas, ekanas, ekanaasha
परस्पर एउटै किसिमको; समान रूपको; उस्तै देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
परस्पर एउटै किसिमको; समान रूपको; उस्तै देखिने।
२.
परस्पर घटीबढी नभएको; बराबरको।
३.
(क्रियाविशेषण)
नरोकिईकन; उस्तै गरेर, लगातार; निरन्तर।