एकलास
Romanized: ekalaasa, ekalaas, ekalas, ekalaasha
कोही नभएको सुनसान ठाउँ; मान्छे हत्तपत्त नपुग्ने ठाउँ; एकान्त स्थान; निर्जन स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कोही नभएको सुनसान ठाउँ; मान्छे हत्तपत्त नपुग्ने ठाउँ; एकान्त स्थान; निर्जन स्थल।
२.
(विशेषण)
एकान्त; सुनसान; निछ्याम।