एकलासे
Romanized: ekalaase, ekalaashe, ekalashe, ekalase
निर्जन; कुनै प्राणीसम्म पनि नभएको;एउटा मान्छे पनि नभएको;एकान्त;सुनसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
निर्जन; कुनै प्राणीसम्म पनि नभएको;एउटा मान्छे पनि नभएको;एकान्त;सुनसान।