लासे

Romanized: laase, laashe, lashe, lase

बसेरै मिठो मिठो; राम्रो राम्रो खान खोज्ने; अल्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लास्+ए]

1
बसेरै मिठो मिठो; राम्रो राम्रो खान खोज्ने; अल्सी।

सम्बन्धित शब्दहरू