लास
Romanized: laasa, laas, las, laasha
मृत शरीर; मुर्दा; शव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी लाश]
1
मृत शरीर; मुर्दा; शव।