आकासे
Romanized: aakaase, aakase, akaase, aakaashe
आकाशको; आकाशसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [आकाश+ए]
१.
आकाशको; आकाशसम्बन्धी।
२.
आकाशतिर हेर्ने, आकाशतिर हेरेर हिँड्ने (मान्छे)।
३.
आकाशबाट परेको पानीमा भर पर्ने; भल छोपुवा; अनिश्चित।