आकासिँदो

Romanized: aakaasimdo, aakasimdo, akaasimdo, aakaasindo

अत्यधिक बढेर चुलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [आकाश+इ+दो]

१.
अत्यधिक बढेर चुलिएको।
२.
आकाशमा माथितिर बढ्दै गएको; आकाश छुन लागेको; अकासिँदो।

सम्बन्धित शब्दहरू