एकैनास

Romanized: ekainaasa, ekainaas, ekainas, ekainaasha

आकार, प्रकार वा गुण आदिका दृष्टिले एउटै किसिमको; उस्तै देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आकार, प्रकार वा गुण आदिका दृष्टिले एउटै किसिमको; उस्तै देखिने।

सम्बन्धित शब्दहरू