नाले

Romanized: naale, nale

दुवैतिरका आँखा नकाटीकन एकापट्टिको आँखा छेडी काठको ठेडीजस्तो बिर्को लगाउन हुने गरी बनाइएको बाँसको ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नाल+ए]

1
दुवैतिरका आँखा नकाटीकन एकापट्टिको आँखा छेडी काठको ठेडीजस्तो बिर्को लगाउन हुने गरी बनाइएको बाँसको ढुङ्ग्रो।

सम्बन्धित शब्दहरू