तीनतले
Romanized: teenatale, tiinatale, tinatale
तीन ओटा तला भएको; तीन तला भाँडा राखेर निकालेको (रक्सी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
तीन ओटा तला भएको; तीन तला भाँडा राखेर निकालेको (रक्सी)।