तीनतिघ्रे

Romanized: teenatighre, tiinatighre, tinatighre

तीन ओटा तिघ्रा हुने; जवान पुरुषलाई व्यङ्ग्य गर्दा भनिने शब्द (अनौ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [तीन+तिघ्रा+ए]

1
तीन ओटा तिघ्रा हुने; जवान पुरुषलाई व्यङ्ग्य गर्दा भनिने शब्द (अनौ.)।

सम्बन्धित शब्दहरू