महीतिघ्रे
Romanized: maheetighre, mahiitighre, mahitighre
त्यसै पनि ठुलठुला तिघ्रा लागेको; भुसतिघ्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मही+तिघ्रे]
1
त्यसै पनि ठुलठुला तिघ्रा लागेको; भुसतिघ्रे।