भुसतिघ्रे

Romanized: bhushatighre, bhusatighre

ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने।
२.
मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्रे।

सम्बन्धित शब्दहरू