भुसतिघ्र
Romanized: bhusatighr, bhushatighra, bhushatighr, bhusatighra
ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने।
२.
मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्र।