भुसडी

Romanized: bhusadee, bhushadi, bhushadee, bhushadii

खरानी दलेको जोगीलाई गाली गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भुस+अडी]

१.
खरानी दलेको जोगीलाई गाली गर्दा भनिने शब्द।
२.
जोगीको भेषमा रहेको ठग।

सम्बन्धित शब्दहरू