भुँडी
Romanized: bhundi, bhumdee, bhundee, bhundii
खाएको अन्न रहने भित्री आन्द्रेथैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रूण]
१.
खाएको अन्न रहने भित्री आन्द्रेथैली।
२.
छाती र कमरको बिचमा रहेको, खाएको अन्नपात पाचन गर्ने शारीरिक अङ्ग; पेट; उदर।
३.
पासा खेल्ने थर्कीको चारै पल्लाका पुछारको बिचको कोठा।