भुँडीभित्र्याँस
Romanized: bhumdibhitryaamsa, bhumdibhitryaams, bhumdibhitryaansa, bhundibhitryaamsa
भुँडी र भित्र्याँस; मुटु, कलेजो, भुँडी आदि सबथोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भुँडी-भित्र्याँस]
1
भुँडी र भित्र्याँस; मुटु, कलेजो, भुँडी आदि सबथोक।