भित्र्याँस
Romanized: bhitryaamsa, bhitryaams, bhitryaansa, bhitryams
शरीरमा रहेको कलेजो, फोक्सो, मुटु, आन्द्रो आदि अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भित्री+अंश]
1
शरीरमा रहेको कलेजो, फोक्सो, मुटु, आन्द्रो आदि अवयव।