भित्ती
Romanized: bhittee, bhittii, bhitti
घरको भित्तो, दलिन आदिमा बस्ने एक जातको सानो छेपारोजस्तो किरो; माउसुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भित्तो+ई]
1
घरको भित्तो, दलिन आदिमा बस्ने एक जातको सानो छेपारोजस्तो किरो; माउसुली।