भित्ताफोर

Romanized: bhittaaphora, bhittaaphor, bhittaafora, bhittaphor

चोरी गर्ने मान्छे; तस्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भित्ता+फोर]

१.
चोरी गर्ने मान्छे; तस्कर।
२.
चोर; चोरी पेसा गर्ने

सम्बन्धित शब्दहरू