भुस
Romanized: bhus, bhusha, bhush, bhusa
धान, गहुँ, कोदो आदि अन्न कुटेर वा पिँधेर केलाउँदा बोक्राका रूपमा आउने खोस्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
धान, गहुँ, कोदो आदि अन्न कुटेर वा पिँधेर केलाउँदा बोक्राका रूपमा आउने खोस्टा।
२.
सारहीन वस्तु।
३.
केही पनि हातलागी नहुने काम; प्राप्तिको अभाव; निष्फलता; फुस्सा।