भुसभुस

Romanized: bhusabhus, bhusabhusha, bhushabhusa, bhusabhush

कुहिरो, धुवाँ आदि निस्कँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भुस]

१.
कुहिरो, धुवाँ आदि निस्कँदाको किसिमले।
२.
मसिनो पानी, तुसारो वा हिउँ पर्दाको किसिमले; फुस फुस।

सम्बन्धित शब्दहरू