भुसुभुसु

Romanized: bhushubhusu, bhusubhushu, bhushubhushu, bhusubhusu

लगातार बिर्सँदै जाने ढङ्गले; त्यसै गरी निदाउने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व भुस्+उ]

1
लगातार बिर्सँदै जाने ढङ्गले; त्यसै गरी निदाउने ढङ्गले।

सम्बन्धित शब्दहरू