फुसुसु

Romanized: fususu, phushusu, phusushu, fushusu

लगातार हावा, धुलो, धुवाँ बाहिर निस्कँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) फुस्स]

१.
लगातार हावा, धुलो, धुवाँ बाहिर निस्कँदाको किसिमले।
२.
सास छुटाइ वा सास छुट्दाको आवाज।

सम्बन्धित शब्दहरू