सुसु

Romanized: shusu, sushu, shushu, susu

अत्यन्त दुब्लो वा पातलो; कमजोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अनुकरण मूल सु+(द्वि.)]

१.
अत्यन्त दुब्लो वा पातलो; कमजोर।
२.
(नाम) जाडो हुँदा मुखबाट प्रकट हुने शब्द।
३.
पिसाब (बालबोली)।

सम्बन्धित शब्दहरू