सुसुर्को

Romanized: shusurko, sushurko, shushurko, susurko

घरको सानोतिनो र अलमल हुने कामकाज; सुसेधन्दा; कोठेधन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शुश्रूषा]

१.
घरको सानोतिनो र अलमल हुने कामकाज; सुसेधन्दा; कोठेधन्दा।
२.
सह्यारसम्भार; सुसार।

सम्बन्धित शब्दहरू