निर्

Romanized: nir

शब्द वा धातुका अगिल्तिर लागेर विभिन्न अर्थ बुझाउने उपसर्ग 'निस्'-को अजन्त वर्ण अथवा घोष व्यञ्जनभन्दा पूर्व… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
शब्द वा धातुका अगिल्तिर लागेर विभिन्न अर्थ बुझाउने उपसर्ग 'निस्'-को अजन्त वर्ण अथवा घोष व्यञ्जनभन्दा पूर्व रहँदाको रूप (जस्तो- निरवयव, निरस्त्र, निर्दोष, निर्वाण इ.)।

सम्बन्धित शब्दहरू