निर्वाक्

Romanized: nirvaak, nirwaak, nirwak, nirbaak

अवाक्; मौन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निर्+वाक्]

१.
अवाक्; मौन।
२.
बक बन्द भएको।
३.
बोली नभएको; बोली नफुटेको।

सम्बन्धित शब्दहरू