निर्वाण
Romanized: nirvaana, nirvaan, nirwaana, nirvan
आत्माले जन्ममरणको चक्रबाट छुटकारा पाउने कार्य; मोक्ष; मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आत्माले जन्ममरणको चक्रबाट छुटकारा पाउने कार्य; मोक्ष; मुक्ति।
२.
निभ्ने काम।
३.
(विशेषण)
मरेको; मृत।
४.
निभेको; बल्न छाडेको।
५.
मोक्ष प्राप्त भएको; मुक्त।