निर्वात

Romanized: nirvaata, nirvaat, nirwaata, nirvat

नहल्लने; निष्कम्प; स्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नहल्लने; निष्कम्प; स्थिर।
२.
हावा नभएको; हावा नचल्ने।

सम्बन्धित शब्दहरू