अनिर्वाचित
Romanized: anirvaachita, anirvaachit, anirvachita, anirwaachita
नचुनिएको; निर्वाचनको प्रक्रियाबाट नआएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नचुनिएको; निर्वाचनको प्रक्रियाबाट नआएको।
२.
मनोनयन गरिएको; मनोनीत।
३.
निर्वाचन नगराइएको।