जननिर्वाचित

Romanized: jananirvaachita, jananirvaachit, jananirvachita, jananirwaachita

जनताले भोट हालेर छानेको; जनताबाट चुनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जनताले भोट हालेर छानेको; जनताबाट चुनिएको।

सम्बन्धित शब्दहरू