जननिर्देश
Romanized: jananirdesha, jananirdesh, jananirdes, jananirdesa
ना. [सं.] कुनै राजनीतिक पद्धतिमा राष्ट्रको सर्वोच्च व्यवस्थापिकाको सभामा विवाद उठ्दा उपस्थित भएका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै राजनीतिक पद्धतिमा राष्ट्रको सर्वोच्च व्यवस्थापिकाको सभामा विवाद उठ्दा उपस्थित भएका जनप्रतिनिधिहरूले प्रायः गोप्य मतदानद्वारा दिने आफ्नो निर्णय।